fbpx

अनामनगरबाटै पक्राउ परे विप्लवका विद्यार्थी नेता ढकाल

काठमाडौं । काठमाडौं अनामनगरबाटै प्रहरीले विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ । ढकाललाई शुक्रबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए । पक्राउ परेका ढकाल विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् । अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका बेला ढकाललाई प्रहरी... थप पढ्नुहोस्