fbpx
chiribabu-kalpana-maharjan

दुवै ध्रुवबाट सगरमाथाको शिखर चुम्ने पहिलो महिला पत्रकारको र्कीतिमान राख्न कल्पना शिविरतर्फ

काठमाडौं । साहसी महिला पत्रकार कल्पना मर्हजन फेरि सगरमाथा शिविरतर्फ लागेकी छन् । गतबर्ष पाचँ महिला पत्रकारको नेतृत्व गर्दै दक्षिणी ध्रुवबाट विश्वकै उच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल कल्पनाले यसपटक भने उत्तरी ध्रुवबाट सगरमाथाको चुचुरो चुम्ने लक्ष्यसहित आरोहण शिविरतर्फ पाइला चालेकी छन् । फेरि सगरमाथा – शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार एवं महिला सगरमाथा आरोही कल्प... थप पढ्नुहोस्