fbpx

दुई तिहाइ जनादेश सहितको सरकारले शान्तिसुरक्षा, महँगी नियन्त्रण किन गरेन ?

जीविकोपार्जनमा समस्या आयो : अध्यक्ष केसी काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताताएका छन् । पार्टीले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र राजतन्त्रको पुनस्र्थापनाको खतरा’ विषयक अन्तरक्रियामा उनले उत्पादन र वितरण प्रणालीमा यान्त्रिकीकरण नभएसम्म सामाजिक परिवर्तन, आर्थिक विकास र स... थप पढ्नुहोस्