मूर्तिको मौलिकपनामा रमाउँदै रामकृष्ण भण्डारी

काठमाडौं । भनिन्छ, जुनसुकै कला, संस्कार र व्यवहार एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुन्छ । नेपालका प्रख्यात चित्रकार कुलमानसिंह भण्डारीका सुपुत्र मूर्तिकार रामकृष्ण भण्डारी आफूमा कलाको रस आउनुमा बुवाकै योगदान मान्छन् । । चित्रकार कुलमानसिंहको विसं २०५७ मा निधन भएपछि उनका सुपुत्र रामकृष्णले मूर्तिकलालाई निरन्तरता दिँदै आएका छन् । आफ्नो जीवनकालमा चित्रकलामार्फत देश र समाजलाई योगदान दिनुपर्छ... थप पढ्नुहोस्