fbpx

उद्योगीले घाटा खाएनन्, कृषकले चल्ला पाएनन्

माग घटेको कारण देखाउँदै फुल नष्ट गर्ने तयारीमा ह्याचरी व्यवसायी चितवन । कुखुराको चल्लाको माग घटेको कारण देखाउँदै चल्ला उत्पादन नगर्ने भएका छन् । यसको प्रत्यक्ष असर कुखुरा पालक किसानहरुमा पर्ने भएको छ भने अप्रत्यक्ष रुपमा आम उपभोक्तामा पर्ने भएको छ । कँडेलले भने, “मलाई ३० हजार चल्ला चाहिएको छ, खोर खाली छ, तर फुलको मूल्य देखेर चल्ला हाल्न सकेको छैन ।” सबै किसानको अवस्था उस्तै रहेको कँडेलले बता... थप पढ्नुहोस्