fbpx

आगामी पुस २५ देखि चितवन महोत्सव हुने

काठमाडौं । आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवनस्थित नारायणी नदी किनारमा ‘चितवन महोत्सव’ हुने भएको छ । यो महोत्सवको १२औँ संस्करण हो । भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन र उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हुन लागेको उक्त महोत्सवमा आठ विशेष कक्षसहित ५३० कक्ष रहने मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’लाई सफल पार्नु म... थप पढ्नुहोस्