fbpx

पीपीएल क्रिकेट : चितवनद्वारा जितका लागि धनगढीलाई १९४ रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजलाई जितका लागि १९४ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९४ रन जोड्यो । उत्कृष्ट सुरुवात गरेको चितवनका हरी शंकर साहले अर्धशतक बनाए । हरी ५३ रनमा आउट भए । उनले ३२ बलमा ५० रन पुरा गरेका ... थप पढ्नुहोस्