पीपीएल : चितवन राइनोजले दियो हुलास काठमाडौंलाई १५० रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले हुलास काठमाडौं रोयल्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको पारस खड्काको कप्तानीमा रहेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४९ रन बनाउन सक्यो । चितवनले दिएको १४० रनको लक्ष्यसहित ज्ञानेन्द्र मल्लको काठमाडौंले केहि बेरमा जवाफी ब्याटिङ... थप पढ्नुहोस्