fbpx
chitwan

कृषि वन विज्ञानका प्राध्यापकले दिए आन्दोलनको चेतावनी

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयले निजी कलेजलाई सम्वन्धन दिने विषयमा गरेको गतिविधिप्रति आपत्ति जनाउदै उक्त प्रकृया नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । मङ्गलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले सर्वोच्च अदालतको फैसला नआउदासम्म नीजि कलेजका सम्बन्धमा कुनैपनि बहानामा विश्वविद्यालय प... थप पढ्नुहोस्

देवघाटमा विराट ज्ञानमहायज्ञ सुरु

चितवन । महेश सन्यास आश्रमको आयोजनामा आजबाट पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ सुरु भएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ । महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने म... थप पढ्नुहोस्

देवघाटमा विराट ज्ञानमहायज्ञ, पीठाधीश स्वामी रमणानन्दबाट कथावाचन

चितवन । पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ । महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो । महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्धागवत पाठपारायणका गरिने छ । चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगा... थप पढ्नुहोस्