fbpx

प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाइ आइतबार हुने

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई यही पुस १५ गते 'आइतबार' संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई सुनुवाइका लागि आमन्त्रण गर्ने निर्णय गरेको हो । समितिले शुक्रबार उजुरीकर्तासँग छलफल ग¥यो । उजुरीकर्तासँग शुक्रबार छलफल गरेपछि समितिले जबरालाई आइबार सुनुवाइका लागि बोलाएको हो । आइतबार सम... थप पढ्नुहोस्

प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार, आइतबार प्रारम्भिक बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको छ । समितिले पत्राचार अनुसार सुनुवाइ प्रक्रियाबारे छलफलका लागि आइतबार प्रारम्भिक बैठक बोलाएको छ । आइतबारको बैठकबाट उजुरी आह्वानसम्बन्धी निर्णय हुनेछ । सुनुवाइ समितिका उपसचिव केशव अर्यालले संवैधानिक परिषद्बाट सुनुवाइ प्रक्रियाका लागि पत्राचार प्... थप पढ्नुहोस्