fbpx

एकदिवसीय क्रिकेटबाट क्रिस गेलले सन्यास लिने

काठमाडौं । वेस्ट ईन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय विश्वकप पछि सन्यास लिने घोषणा गरेका छन् । गेलले ईङ्ल्याण्ड र वेल्समा मे ३० देखि जुन १४ सम्म हुने एकदिवसीय विश्वकपपछि एक दिवसीय खेलबाट सन्यास लिने बताएका हुन् । एकदिवसीय विश्वकपमा वेस्ट ईन्डिजलाई उपाधि दिलाउनका लागि कोशिष गर्ने र त्यसपछि खेलवाट बिश्राम लिने उनको भनाई छ । बाँया हाते ३९ बर्षिय ब्याट्सम्यानले एक दिवसीय खेलमा ९ ह... थप पढ्नुहोस्