fbpx

आज क्रिसमस डे, देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा मंगलबार आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ ... थप पढ्नुहोस्

उपत्यका भित्र र बाहिर क्रिसमसको रौनक

यलु जोशी काठमाडौं । विद्यालय कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ’हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् । क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरब... थप पढ्नुहोस्

रिचार्जर एपमा १ रुपैंयामा क्रिसमस क्याप तथा ४९९ मा मोबाइलसँगै ४ वटा अफर

काठमाडौं । सबैभन्दा बढि सेवा समेटिएको मोबाइल एप रिचार्जरको नया भर्सन अपडेट भएको छ । साथै रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ । अफर अन्तरगत रिचार्जरको मोबाइल एपबाट एक रुपैंयामा क्रिसमस क्याप खरिद गर्न सकिने छ । रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २२ तारिख श... थप पढ्नुहोस्