fbpx

रसुवागढी नाका हुँदै २ सय भेडा–च्याङ्ग्रा आइपुगे

रसुवा । दसैं, तिहार जस्ता चाड नजिकिएसँगै शनिबारदेखि रसुवागढी नाका हुँदै भेडा–च्याङग्रा आयात सुरु भएको छ । नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट भेडा–च्याङग्रा आयात सुरु भएको हो। चीनको तिब्बतबाट ल्याइएका करीब २ सय भेडा–च्याङ्ग्रा आज रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए।गत वर्ष ५५ वटा मात्र भेडा–च्याङग्रा नेपाल भित्रिएको यो नाकाबाट यस व... थप पढ्नुहोस्