fbpx

अख्तियारका पूर्वपदाधिकारी कार्की, बस्न्यात, लिम्बु र सिवाकोटी बालुवाटार जग्गा बिक्री प्रकरणको नाइके !

काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो एवं संलग्नताको प्रमाण सार्वजनिक भएको छ । पूर्वपदाधिकारी लोकमानसिंह कार्की, दीप बस्न्यात, ललितबहादुर लिम्बू र वेदप्रसाद सिवाकोटी बालुवाटार बिक्रीमा संलग्न रहेको भेटिएको हो । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अन... थप पढ्नुहोस्
corruption-mahat-sharma-khadka

भ्रष्टाचार र कुशासनको यो दुर्दशा ! कहाँ छैन् भ्रष्टाचार ? २ लाख बिगाहा जग्गा कब्जामा

२०७२ असोज १० गते राष्ट्रिय अनुसन्धान विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई एउटा अतिगोप्य र जरुरी पत्रका साथ ४०६ पानाको भ्रष्टहरूको सूची पठाएको थियो । त्यसमा ४२ जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, ३८ जना उच्चपदस्थ सेवानिवृत्त कर्मचारीहरू, ६२ जना बहालवाला सचिव एवं उच्चपदस्थ अधिकारीहरू, ५३ जना बहालवाला र अवकाशप्राप्त सुरक्षा अंगका उच्चपदस्थ कर्मचारीहरू गरी १९५ जनामाथि भ्... थप पढ्नुहोस्

शिथिल राज्य संयन्त्र र अपराधको राजिनामा मञ्चन

 ♥ सम्पादकीय ♥ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस प्रकरणमा तानिएपछि शुक्रबार पदबाट दिएको राजिनामा यतिबेला स्वीकृत भईसकेको छ । सुशासान र पारदर्शिता कायम गर्ने मुख्य जिम्मेवारी पाएको अख्तियारकै आयुक्तले सेवाग्राहीबाट घुस खाएपछि अरु कसको विश्वास गर्ने ? सत्ता, शक्ति र पहुँचको आडमा कसुर गर्ने तर कसुर सार्वजनिक रुपमा छताछुल्ल भएपनि राजिनामाको नाटक मञ्चन गर्ने ... थप पढ्नुहोस्

अख्तियार मै कर्मचारीमाथि भेदभाव ! कर्मचारीलाई ५ करोड प्रोत्साहन भत्ता कि ढुकुटीमा ब्रम्हलुट ?

काठमाडौं । घुस प्रकरणमा मुछिएपछि राजिनामा दिएका आयुक्त राजनारायण पाठकका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै बदनाम भईरहेका बेला सरकारले त्यहाँ कार्यरत पदाधिकारी तथा कर्मचारीलाई सरकारले राज्यको ढुकुटीबाट ५ करोड रुपैयाँ प्रोत्साहन भत्ता उपलव्ध गराएको छ । ७० लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राष्ट्रपतिसमक्ष अख्तियारका आयुक्त पाठकले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दिएको राजिनामा स्व... थप पढ्नुहोस्

भूतले खाजा खाने बेला सुनकाण्डका अभियुक्तको पेशी सोमवार

काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले सुन तस्करीका अभियुक्तहरुसँगको मिलेमतोमा न्यायाधिशहरुले धमाधम फैसला गर्न थालेपछि त्यस्ता न्यायाधिशमाथि नै कारवाहीको डण्डा बर्साउन थालेका छन् । गोरेकाण्डले चर्चित सुनकाण्डका अभियुक्तहरुलाई धमाधम धरौटीमा छोड्न थालेपछि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिशसहित ५ जना न्यायाधिशहरु यतिबेला न्यायपरिषदमा तानिएका छन् । त्यस्तै अन्य दुई न्यायाधिश भने निलम्बन म... थप पढ्नुहोस्