fbpx

मध्य बानेश्वरमा सिटिजन्स बैंकको एटिएम सेवा

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहँुच बढ्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकव... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account