fbpx
Bodh Raj Devkota

को हुन् त सिटिजन्स बैंकका डेपुटी सीईओ देवकोटा ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रिक्त डेपुटी सीईओमा बोधराज देवकोटालाई नियुक्त गरेको छ । २०७५ साल चैत्र २४ गते आइतबार बसेको २९७औं सञ्चालक समितिको बैठकले उनलाई साे पदमा नियुक्त गरेको हो । उनी यसअघि सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनलाई २०७६ साल बैशाख १ गतेबाट लागु हुनेगरी डेपुटी सीईओमा नियुक्त गरिएको हो । देवकोटाले सो बैंकमा स्थापनादेखि विभिन्न पदमा रहे... थप पढ्नुहोस्