fbpx
citizen-prime-life

सिटिजन्स बैंकबाट प्राइम लाईफको सेवा पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाईफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले कुनै पनि शाखाबाट प्राइम लाइफमा जीवन बीमा गर्न र प्रिमियम रकम बुझाउन सक्नेछन् । यस्तै, बीमा लेख र दाबी भुक्तानी पनि बैंककै शाखाबाट पाउनेछन् । सिटिजन्स बैंकले देशभर ८१ वटा शाखाबाट सेवा दिँदै आएको छ । यी सबैबाट प्राइम लाइफको बिमा सेवा पाइनेछ । सिटिजन... थप पढ्नुहोस्

सर्वोच्चको सही आदेशले पनि ‘नागरिक’लाई सास्ती !

काठमाडौं । नागरिकको पक्षमा गरिएको आदेशले नागरिकलाई नै पीडा भयोभन्दा अचम्म लाग्न सक्छ । तर, एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीहरूका लागि टाउको दुखाइ भएको छ । आम नागरिक दैनिक धुलो र मैलो भएर यात्रा गर्न बाध्य छन् । यो एकादेशको कथा जस्तै दिनहुँ आम नागरिकले भोग्दै आएको पीडा हो । ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले बाहेक सरकारले प्राप्त गर्दा... थप पढ्नुहोस्