fbpx

सिटिजन्स बैंकले कमायो ७७ करोड, निक्षेप संकलन ६५ अर्ब पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रु. १ अर्ब ८ करोड ६४ लाख ७१ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । यो गत आवको दाँजोमा २४.०९ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवैमा सुधार भएपछि खुद मुनाफा पनि बढेको छ । जगेडा कोषमा रु. ३ अर्ब ३७ करोड २३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ । गतवर्ष जगेडा कोषमा रु. १ अर्ब ९९ करोड ६८ लाख ५३ हजार रु... थप पढ्नुहोस्