fbpx
सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड

७ औं सिटिजन्स बैंक खुल्ला टेनिस खेलकुद हुँदै, १५० खेलाडीले भाग लिने अनुमान

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडले ७ औं सिटिजन बैंक खुल्ला टेनिस खेलको आयोजना गर्ने भएको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गतेदेखि नेपालको २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस बैंकले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा ‘7th Citizens Bank Open Tennis Tournam... थप पढ्नुहोस्
citizen-bank

सिटिजन्स बैंकको एटीएम हिमाल हस्पिटलमा पनि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा ए.टी.एम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त ए.टी.एम सेवाको उद्घाटन गरेका हुन् । यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंक... थप पढ्नुहोस्

सिटिजन्स बैंकको कामु सिईओमा पोखरेल, सेवानिवृत्त भण्डारी प्रमुख सल्लाहकार

कामु सिईओ  गणेशराज पोखरेल काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् । २८ मंसिरमा बसेको बैंक संचालक समितिको बैठकले स्थापनाकालदेखि नै सोही बैंकमा डेपुटी सिईओमा कार्यरत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी ... थप पढ्नुहोस्