सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनसीसी बैंकले बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा पोलिसी बिक्री गर्ने गरीे मंसिर २६ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन ... थप पढ्नुहोस्