fbpx
citizenship-sketch

हेर्नुहोस् । तपाईंको नागरिकता कतै गैरकानुनी पो भयो कि ?

काठमाडौं । सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएको नागरिकता कानुनविपरीत वितरण भएको भनि सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । यो सँगै त्यसबेला नागरिकता लिने ३४ हजार नागरिक र तिनका सन्तानको नागरिकता गैरकानुनी हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले त्यस समयमा वितरण भएका र सवोच्चले बदर गर्न भनेका (अन्तरिम आदेश) नागरिकता प्रचलनमा नल्याउन अन्तरिम आदेश दिएको ह... थप पढ्नुहोस्

नागरिकता बेच्ने वडाध्यक्ष र सचिवविरुद्ध उजुरी

काठमाडौं । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् । पैसाको प्रलोभनमा परे... थप पढ्नुहोस्