fbpx

एकीकृत घुम्ती शिविर : एकै दिन ५०० जनालाई नागरिकता

डोटी । बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए। त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता परिच... थप पढ्नुहोस्

सर्वोच्चको आदेशपछि बाँकेमा तीन सय नागरिकता खारेज !

बाँके । बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि बाँकेका झण्डै ३०० नागरिकता खारेजीमा परेका हुन्... थप पढ्नुहोस्
citizenship-sketch

नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौं । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग गरेको छ । सञ्जालका संयोजक दिप्ती गुरुङले नागरिकता विधेयक संसद्बाट पारित गर्न सबै पार्टीका सांसदहरुले सहयोग गर्नुपर्ने बताए ।उनले भने, “विधेयक पारित गर्नुपर्छ, र त्यसमा समावेश कतिपय प्रावधानलाई सच्याउनुपर्ने हाम्रो माग छ ।” रिपोर्टर्स क्लब िबहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्जालले अहिले ... थप पढ्नुहोस्