सिटी एक्सप्रेस साकोसको नवौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा २०७५ साल कार्तिक १६ गते नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा सम्पन्न भएको छ । सभाले श्री हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जना सदस्य रहको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ । साथै सोही साधारण सभाले सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ % लाभांंश दिने निर्णय र संस्थाको का.म.न.पा वडा.नं... थप पढ्नुहोस्

मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएकी फुडोमा तामाङलाई सिटी एक्सप्रेस ट्रान्सफरले आर्थीक सहयोग गरेको छ । इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको संयुक्त पहलमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । संकलनबाट जम्मा भएको रकम रु १,६६,५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको ... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account