fbpx

सिटी एक्सप्रेसको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिबर्तन संँगै सिटी एक्सप्र... थप पढ्नुहोस्

सिटी एक्स्प्रेसको पहिलो लखपति बने बासु थापा

काठमाडौं । सिटी एक्स्प्रेस मनि ट्रान्सफरको पहिलो विजेता बासु थापा क्षेत्री बनेका छन् । वैदेशिक रोजगारको सिलसिलामा कोरियामा कार्यरत थापा सिटी एक्सप्रेसले दशैं तिहारलाई लक्षित गरी घोषणा गरेको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत कोरियाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको रु १००,००० को मासिक लक्की ड«मा परी उनी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेस कम्प्ल... थप पढ्नुहोस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अमेरिकाबाट पनि सुरु

काठमाडौं । अमेरिकाको १५ हजार भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्वभरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफर बीच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेका कुनैपनि नेपालीहरुले जुनसुकै State (स्टेट) बाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफ... थप पढ्नुहोस्