fbpx
FA-CUP

एफ ए कप फाइनल आज, इतिहास रच्ने दाउमा सिटी

एजेन्सी। इंग्लिस क्लब म्यान्चेस्टर सिटी ट्रिबलको खोजीमा आज मैदानमा उत्रने भएको छ । ऐतिहासिक ‘डोमेस्टिक ट्रेबल’ को खोजीमा रहेको सिटीले बेम्बलिमा हुने एफ ए कप फाइनलमा वाटफोर्डलाई पराजित गर्ने लक्ष्य बनाएको छ । पेप गोर्डिवलाको सिटीले केहि दिन अघि मात्र प्रिमियर लिगको उपाधि जितेको थियो भने कारावाओ कपमा जित हात पारेको थियो । सर एलेक्स फर्गुसनको म्यान्चेस्टर युनाईटेडले प्रिमियर लिग, च्याम्पियन्स लिग ... थप पढ्नुहोस्