सिटी एक्स्प्रेसबाट पैसा पठाउँदा अग्रहरीले जिते १ लाख

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको दोस्रो महिनाको विजेता बने पर्साका बिनोद अग्रहरी काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् । दोस्रो महिनाको रुपैयाँ १ लाखको मासिक लक्कीड्रमा पर्न उनी सफल भएका हुन् । यस उपहार योजना अवधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २ सयको मोबाइल टप अप,... थप पढ्नुहोस्