fbpx

सिभिल बैंकले २९ करोड ४० लाख नगद लाभांश दिने

काठमाडौं । सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिर... थप पढ्नुहोस्

सिभिल बैंकको एउटै ब्रान्चबाट १ सय जनाले गरे रक्तदान

बीरगंज । सिभिल बैंक लिमिटेडले ८ औ वार्षीकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । बैंकको बीरगंज शाखाले ८ औ वार्षीकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिभिल बैंककै प्रांगणमा शनिवार बिहान आयोजित रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन । वार्षीकोत्सवको उपलक्ष्यमा हामीले आयोजना गरेको रक्तदान कार्यक्रममा सोचे भन्दा उल्लेखनीय सहभागीता पाएको र अगामी दिनमा समेत यस्तै शुभ अवसर... थप पढ्नुहोस्

सिभिल बैंकले माग्यो एकैचोटी ५ सय कर्मचारी

काठमाडौं । के तपाई बाणिज्य बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ । त्यसो भए तपाइका लागि राम्रो मौका आएको छ । त्यसो भए तपाइका लागि राम्रो मौका आएको छ । ‘क’ वर्गको बाणिज्य बैंक सिभिल बैंकले विभिन्न पदमा गरी एकैचोटी झण्डै ५ सय कर्मचारी मागेको छ । बैंकले बुधबार 'आज' एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा ४९६ जना कर्मचारी मागेको हो । यसरी मागिएका कर्मचारीमा ब्रान्च म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मको पदको... थप पढ्नुहोस्