fbpx

भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमणमा जनता चुप लागेर बस्न नहुने

काठमाडौं । देश विखन्डनलगायतका आफ्ना सम्पूर्ण पुराना माग त्यागी खुला राजनीतिमा आएका सीके राउतले भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमणका घटना तथ्यसहित सार्वजनिक हुँदा जनता चुप लागेर बस्न नहुने तर्क गरेका छन् । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले समृद्धिका नाममा बजेट उडाउने काममात्रै गरिरहेको आरोप लगाए । त्यस्तै उनले देशमा आर्थिक र सामाजिक क्रान्ति आवश्यक रहेको उल्लेख गरे । नेपालमा विद... थप पढ्नुहोस्

सीके राउत नेतृत्व गठबन्धनको बैठक आज बस्दै, नयाँ रणनीति बनाउने तयारी

काठमाडौं । राष्ट्रिय अखण्डतामा कायम रहने सरकारसँग भएको सम्झौतापछि ‘स्वतन्त्र मधेस गठबन्धन’ को अगामी रणनीति तय गर्न आजदेखि दुई दिने बैठक बस्दैछ। यसअघि चैत ४ र ५ गतेका राष्ट्रिय परिषद् बैठक हुने भनिएपनि बैठक आजदेखि नै सुरु हुने भएको हो। बैठक सिरहाको लहानमा हुने गठबन्धनका संयोजक सीके राउतका सहयोगी सत्यनारायण मण्डलले जानकारी दिए। बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल हुनेछ। बैठकमा गठबन्धनको... थप पढ्नुहोस्