fbpx
local-melamchi

इटालिएन ठेकेदार भागेपछि मेलम्चीका सप्लायर्स र कर्मचारीको रुवावासी, डेढ अर्ब बक्यौता उठाउन माग

काठमाडौं । मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन् । आयोजनामा कार्यरत कर्मचारी, स्थानीय व्यवसायी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले आज मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा आफ्ना माग पूरा नभएसम्... थप पढ्नुहोस्