fbpx
kp-oli

ओली नयाँ राजतन्त्र स्थापनामा तल्लिन !

"काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर" – हाम्रा पुर्खाले यो उखान त्यसै बनाएका रहेनछन् । दुईतिहाईको प्रचण्ड बहुमतका साथ सत्तामा विराजमान कम्रेड केपी ओलीको ध्यान मुलुक र जनताको समृद्धितिर कम , घाँटी निमोठ्नेतिर बढी देखिएको छ । प्रसंग मिडिया काउन्सिल गठनसँग जोडिन्छ । प्रजातन्त्रले नपुगेर हामी लोकतन्त्रको यात्रामा बढेका छौं, तर सरकारको काम भने पूर्ण निरङ्कुशता लाद्नेतर्फ उद्यत् छ । कुनै बेला बयलगाडामा... थप पढ्नुहोस्