fbpx

देशभरी चिसो बढ्यो, काठमाडौंमा पानी पर्यो

काठमाडौं । सोमबार उपत्यकासहित देशका पहाडी भूभागमा मौसमी बदली सहित पानी पर्न थालेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभरी नै चिसो बढेको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको छ । हिउँदे वर्षका कारण आज विहान हवाइ उडान समेत प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको विमानस्थल कार्यालयले ज... थप पढ्नुहोस्