कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको रअहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेकोले अबको तीन दिन भित्रमा नतिजा प्रकाशन हुने भएको छ । यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये ... थप पढ्नुहोस्