fbpx
centry-bank

सेञ्चुरी बैंकको अभियान, शहरबाट गाउँ–गाउँमा फैलाउँदै वित्तिय साक्षरता

काठमाडैं । नेपाल सरकारले सुरु गरेको सबै नागरिकलाई बैंक अभियानमा सेञ्चुरी कमर्सियल बैंकले पनि सहकार्य तथा सहभागिता जनाउने भएको छ । सरकारले बैंकमार्फत सबै नेपालीलाई कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी बैंकले यो अभियान सुरु गरेको जानकारी दिएको छ । बैंकले सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं बैंकले गाउँ–गाउँमा साक्षरता अभियान सुरु गरेको जनाएको छ ।... थप पढ्नुहोस्