fbpx

नेप्से र बोर्डले तोकेको मापदण्ड नपुगेसम्म बैंकले ब्रोकर लाइसेन्स नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेपछि त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई... थप पढ्नुहोस्

बैंकहरु सहकारीमा रुपान्तरण हुन थालेपछि अर्थमन्त्री हायल कायल !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठनपछि शेयर बजारमा लगातार पहिरो जानु र बैंकहरुले अन्धाधुन्द निक्षेपमा व्याज बढाउन थालेपछि बल्ल अर्थमन्त्री डा. युवराज खतिवडाको घैंटोमा घाम लागेको छ । वित्त बजार र पूँजी बजारमा देखिएको असन्तुलन र विकृतीमाथि एक साताभित्र अध्ययन गरी समाधानका राय सुझाव दिन उच्चस्तरीय समिति गठन भएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठि... थप पढ्नुहोस्

७४ दिनमा ९३ अर्ब कर्जा लगानी, वाणिज्य बैंकहरुमा भित्रियो ६५ अर्ब

काठमाडौं । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले ७४ दिनमा ९३ अर्ब कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षमा तरलता अभावले खुम्चिएका बैंक तथा वित्तिय संस्थाहरुले यतिबेला कर्जा लगानीको रफ्तार बढाएका छन् भने सोही अवधिमा ६५ अर्ब रुपैयाँ निक्षेपका रुपमा भित्र्याएका छन् । चालु आ।व को साउन महिनादेखि असोज १२ सम्मको अवधिमा नेपालका क वर्गका वाणिज्य बैंकहरुले यो रकम भित्र्याएको नेपाल राष्ट्र बैंकको पछिल्लो त... थप पढ्नुहोस्