fbpx
safe-net-worldlink

वर्ल्डलिंकले कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवा दिने

काठमाडौं । विगत लामो समयदेखि नेपालमा इन्टरनेट सेवा दिईरहेको वर्ल्डलिंक कम्युनिकेशन प्रा.लिले ग्राहकको सुविधा र सुरक्षाको लागि थप सेवा विस्तार गरेको छ । वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ । विगत २३ वर्षदेखी नेपालमा उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंकले केहि वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ ... थप पढ्नुहोस्