fbpx

नेकपाको सचिवालय बैठक स्थगित, दुई अध्यक्षबीच गृहकार्यको खाँचो !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप गृहकार्यको खाँचो रहेकाले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । नेकपा भित्र केही दिनयता शीर्ष दुई नेता ओली र प्रचण्डबीच नै एकम... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भारत गएपछि नेकपाको सचिवालय बैठक सर्‍यो !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' को शनिबार 'भोली' बस्ने भनिएको सचिवालयको बैठक सरेको छ । लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठनका विषयमा गम्भीर छलफल गर्नुपर्ने भएकाले समय नपुगेका कारण छलफलका लागि सचिवालय बैठक २ दिन पछिलाई सरेको हो । भोली बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य गर्न नभ्याएको भन... थप पढ्नुहोस्

नेकपाले टुंगो लगायो जनवर्गीय संगठनमा भागबण्डा, घोषणा आज

काठमाडौं। पार्टी एकीकरण भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले जनवर्गीय संगठनहरुको एकताको टुंगो लगाएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेतृत्वको टुंगो लगाउँदै तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको छ। विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, युवा संघमा रामप्रसाद सापकोटा संयोजक र रमेश पौडेल सहसंयोजक, महिलाको... थप पढ्नुहोस्

नेकपा एकताको एक वर्ष पुरा, यस्तो छन् बैठकका निर्णय !

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन आज पार्टी मुख्यालय धूम्बाराहीमा तयारी बैठक बसेको थियो। पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा 'एमाले'को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान ८ः३० बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकार... थप पढ्नुहोस्

सबै राजनीतिक दललाई समेटेर लैजानुपर्छ : नेता नेपाल

चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताएका छन् । आज सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले प्राविधिक शिक्षामा जोड दिए । सो अवसरमा प्रदेश नं ३ का वन,... थप पढ्नुहोस्

चीनबाट फर्किएको भोलीपल्टै माकुने अमेरिका प्रस्थान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन् ।चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका प्रस्थान गरेका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ उनी अमेरिका प्रस्थान गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ । उनी ३ तारिखमा फर्कने कार्यक्रम छ । नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जान... थप पढ्नुहोस्

नेकपा सचिवालय बैठक : घोषणापत्रलाई केन्द्रमा राखेर नीति ल्याउन सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सु... थप पढ्नुहोस्

नेकपामा प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ । पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो । प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफ... थप पढ्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्,’देशलाई आधुनिक र समृद्ध देश बनाउन चाहान्छौँ’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पृथकतावादी राजनिति सकिएपछि के गर्ने भन्ने विषयमा केही तत्वहरु आत्तिएको बताएका छन् । नेकपाको ७० औँ एकता दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई आधुनिक र समृद्ध बनाउन चाहेको र त्यसको लागि तयारी भइसकेको समेत बताएका हुन् । आधुनिकिकरणको लागि देशलाई डिजिटल यात्रा तय गरेको बताउँदै विद्यालय स्तरबाटै डिज... थप पढ्नुहोस्
1 2