fbpx
KP-Sharma-Oli

प्रधानमन्त्रीको छुद्र बचन संसदको रेकर्डबाट हटेपनि आम नागरिको मनस्पटलबाट हट्ने छैन

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसंसदीय, अभद्र र अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ गरेका छन् । नीति तथा कार्यक्रम पारित गर्ने क्रममा वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । यसले प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदहरुले संसद भवन भित्रबाट नै गणतन्त्रको मजाक उडाइरहेको भान भएको छ । बोल्ने बेलामा ख्याल नगरिकन तथानाम बो... थप पढ्नुहोस्
bhishma raj angdembe

कांग्रेसको जागरण अभियान देशव्यापी र अनुशासित ढंगले अगाडि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा अनुशासित ढंगले अगाडी बढाउन आह्वान गरेको छ । कांग्रेसले पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा आज बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर... थप पढ्नुहोस्

कांग्रेस आई सम्बद्ध छ सय फेसबुक पेज बन्द

एजेन्सी । फेसबुकले भारतको प्रमुख विपक्षी दल कांग्रेस आई पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेजहरू हटाइदिएको जनाएको छ। फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नुपर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आह्वान गरेकाे एकदिन पछि यस्तो कदम चालिएको हाे । उक्त सामाजिक संजालले फेकन्यूजको समस्यालाई गम्भिरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चालिएको हुनसक्छ। तर... थप पढ्नुहोस्

कांङ्ग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जान... थप पढ्नुहोस्

कोतपर्वको प्रेतले ऐँठन लगाएका नेताहरू

∴सम्पादकीय ‘ठूला’ पार्टीहरूमा तिलश्मी ढङ्गले तुच्छ कलह मच्चिरहनु अब नियमित आकस्मिकता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसभित्र पन्पिरहेका कलहहरू सैद्धान्तिक द्वन्द्व होइनन्, न त जनतालाई सुविस्ता दिने होडवाजीका क्रममा पैदा भएका हुन् । यी पार्टीभित्र जनताले भोगेका कमी, कठिनाई र आवश्यकताबारे कहिल्यै एजेण्डाका रुपमा छलफल नै भएन । भ्रष्टाचारबाट मुलुकलाई मुक्त राख्न पार... थप पढ्नुहोस्

किन निस्कदै छन्, वरिष्ठ नेता पौडेल शनिबारदेखि जिल्ला दौडाहामा ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबारदेखि प्रदेश नम्बर४ र ५ का विभिन्न जिल्ला दौडाहामा निस्कनु भएका छन् । पौडेलको शनिबार जिल्ला दौडाहामा निस्केर चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । पौडेल चार नम्बर प्रदेशका म्याग्दी, बाग्लुङ, कास्कीमा पार्टीका विभिन्न कार्यक्रमलाई सहभागी हुनेछन् भने पाँच नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्धाखाँची र कपिलबस्तुमा पार्टीका विभिन्न क... थप पढ्नुहोस्

पशुपति शर्माको ‘दुन्दुभी’

कुनै पनि सत्यको सँघर्षअघि दुन्दुभी बज्ने गर्छ । गायक पशुपति शर्माले दुन्दुभी फुकीसकेका छन् । अब जन संघर्षको ‘गान्डीव’ उठन मात्र बाँकी हो । शासकहरुले प्रतिक्षा गरदा हुन्छ । हो, ‘पशुपति शर्मा’ प्रकरणबाट एउटा सुखद सँकेत मिलेको छ । एउटा गायकको गितसँग आज तर्सिने शासकहरुको लुटको साम्राज्यविरुद्ध भोलीका दिनमा जब योभन्दा चर्का विरोध, विद्रोह र सँघर्ष प्रारम्भ हुनेछन्, त्यसबेला यीनले क–कसका युटूब बन्द गरा... थप पढ्नुहोस्

को–को बन्दै छन् कांग्रेसका छायाँ मन्त्री ?

काठमाडौं । सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छायाँ सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो । संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छायाँ सरकार गठन ... थप पढ्नुहोस्

वर्तमान संविधान भित्र लुकेका ६ कपट

कांग्रेस महासमितिका ६० प्रतिशत सदस्य हिन्दुराष्ट्रको पक्षमा र १५ प्रतिशत तटस्थ ♠ नेपालबहस टिप्पणी ♠ कपट नं. १ : हाल प्रचलित संविधानमा समावेश गर्न भनी देशका विभिन्न स्थानबाट संविधानसभाको सभासद टोलीले बटुलेका करिब २ लाख जनमत र सुझाबमध्ये अधिकांश जनताले ‘धर्मनिरपेक्ष’ भन्ने शब्द हटाउन र हिन्दू, बौद्ध, किँरात, शिख, जैन आदि धर्मावलम्बीका निष्ठा र आस्थाको कदर हुने उपयुक्त शब्द राख्ने माग गरेका थिए । ... थप पढ्नुहोस्

किन सारियो कांग्रेस महासमिति बैठक ?

गच्छदार उपसभापतिमा मनोनित काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने बताइएको छ । तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले बताएका छन् । यस्तै, आजै... थप पढ्नुहोस्
1 2