fbpx

संविधान दिवसमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका शुभकामना सन्देशमा के भनियो ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छ... थप पढ्नुहोस्

हेर्नुहोस्, नेपालको संविधानको विशेषता

काठमाडौं । एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ । विसं २००७ मा राणाशासनको अन्त्यपछि घोषणा गरिएको प्रजातन्त्रमै नेपाली जनताले संविधानसभामार्फत आफ्ना लागि ... थप पढ्नुहोस्