विकास समिति हाँक्ने ठेकेदार, राष्ट्र बैंक बनाउने पप्पुको योजना अनिश्चित

काठमाडौं । सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन् । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेका हुन् । रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांस... थप पढ्नुहोस्

वाई.पी.जे.भी र आशिष पप्पु रोशन जेभीको ठेक्कामा परेको भिठ्ठामोड–जनकपुर सडक निर्माणमा ढिलाइ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थिनत हुलाकी सडक कार्यालयले जनाएको छ । कार्यालयले किन र के कारणले तोकिएको समयमा सडक निर्माण भएन भन्ने ठोस कारण चाहिँ बताएको छैन । नेपाल सरकार र निर्माण ... थप पढ्नुहोस्