fbpx
contitutions

‘संविधानसभा पदक’ भ्रष्टाचारका आरोपीदेखि विप्लवका नेतासम्मलाई

काठमाडाैँ । सरकारले संविधान निर्माणमा योगदान पुर्याएका पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेको छ । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण गरेकी हुन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभ... थप पढ्नुहोस्