fbpx
chaudhari

२५ करोड अपचलन, सहकारीका बचतकर्ताको रुवाबासी

काठमाडौं । नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकि... थप पढ्नुहोस्
sahakari-rayalli

६२ औं राष्ट्रिय सहकारी दिवस, सहकारी ऐन कानून बमोजिम चल्न नसकेकोमा चिन्ता

प्रकाश डोटेल स्याङ्जा । “दिगो विकास लक्ष्यप्राप्तिको लागि सहकारी” भन्ने मुलनाराका साथ जिल्ला सहरकारी संघ लिमिटेडको आयोजनामा ६२ औं राष्ट्रिय सहकारी दिवस स्याङ्जामा पनि मनाईएको छ । संघको आयोजनामा जिल्ला सदरमुकाममा सहकारी दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित प्रबचन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु ऐन, नियम र कानून तथा सहकारीले अबलम्बन गर्नुपर्ने अवधारणलाई आत्मसाथ गर्न नसकेकोमा चिन्ता व्यक्... थप पढ्नुहोस्

काठमाडौं उपत्यकाभित्र ११ सय ५६ सहकारी विलय हुँदै

सहकारीको सङ्ख्या घटाउँदै कामपा काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका १ हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ । संचालनमा रहेका ११ सय ५६ सहकारी संस्थालाई अन्य सहकारीमा विलय गराउन प्रक्रिया अगाडी बढेको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना... थप पढ्नुहोस्