fbpx

चरम भ्रष्टाचारले लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई निल्ने भो !

“लोभीको देशमा ठग भोकै मर्दैन” भन्ने नीति बोकेका नटवरलालहरूलाई भ्रष्टाचारीले जन्माइरहेका छन्" ♠ इन्द्र रिजाल ♠ काठमाडौं । चरम भ्रष्टाचार र व्यथितीले माघ १९ मा राजा ज्ञानेन्द्रको शाही घोषणा ल्यायो । १५ वर्षअघिको त्यो घटनाले यतिखेर लोकतन्त्रका जोखिम र खतरातिर घन्टी बजाइरहेको छ । गणतन्त्रको सर्वोच्च अधिकारी, राष्ट्रपतिको बसोबास ‘महाराज’ को नामबाट जुरेको स्थानमा छ । गणतन्त्रको सर्वोच्च पदाधिकारी र रा... थप पढ्नुहोस्

ने क पा नेतृत्व आएसँगै पश्चिमका जिल्लाहरुमा भ्रष्टाचार बढ्यो, ६ महिनामा ६२१ उजुरी

सुर्खेत । देशमा शक्तिशाली वाम सरकारले नेतृत्व गरिरहेको छ । केन्द्रदेखि स्थानीय निकायमा खुलेआम भ्रष्टाचार बढिरहेको छ । परिवर्तन र देश विकासका नाराहरु घन्किएको छ तर काम भने ठप्प झैँ छ । अनियमितता, भ्रष्टाचार, बलात्कार, हत्या जस्ता कुराहरु दिन–दिनै बढिरहेको छ तर राज्य र राज्यका निकायहरु के कुरामा अल्झिएका छन् ? यहाँ अर्को तथ्यांक हेरौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उज... थप पढ्नुहोस्

भ्रष्टाचारको नालीबेली

सुशासनको नारा भट्याउने विदेशीहरू आफुले दिने सहायतामध्ये २६ प्रतिशत एनजीओमार्फत दिएर द्वैध चरित्र देखाउँदै “गरिब मुलुकमा हुने भ्रष्टाचार गरिबको झुपडीमा गरिएको डकैती जस्तै हो” शान्तिका लागि नोबेल पुरस्कार (१९८७) पाएका कोस्टारिकाका राष्ट्रपति अस्कार अरियास साङ्केजले भनेको यो वाणी नेपालको वर्तमान परिप्रेक्षसँग हुबहु मिल्दछ । भ्रष्टाचार, बेइमानी, लापरवाही, संवेदनहिनता र ढिलासुस्ती नेपालको कुशासनका पञ्... थप पढ्नुहोस्

यसरी गर्छ, ओली सरकारले भ्रष्टाचार

काठमाडौं । भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने मन्त्र बाँड्ने प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारमा उद्दत छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनतामाझ गरेको सर्वेक्षणले नीतिगत तहमा हुने भ्रष्टाचारमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यसचिवसम्मको सहभागिता हुने गरेको देखाएको छ । अख्तियारले देशका विभिन्न भागमा पुगेर ३ हजार ४ सय सर्वसाधारणसँग गरेको मत सर्वेक्षणले व... थप पढ्नुहोस्

सरकारी कार्यालय भित्र मौलायो भ्रष्टाचार, ७० रुपैयाँ पर्ने सामानको बिल २ सय २५ का दरले भुक्तानी !

काठमाडौं । सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको भेटीएको छ । कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बिलमार्फत् उनीहरूले अनियमिता गर्ने गरेको पाइएको हो। एउटै स्टेशनरी सामानको कार्यालयपिच्छे मूल्य फरकफरक देखाई बिल पेस गर्ने गरिएको छ। पाइलट पेन, डायरी, रजिष्टर, डटपेन, स्टापलर, फाइल, पेनड्राइभ, कापी... थप पढ्नुहोस्