तस्करी नियन्त्रण गर्ने मेशिन जडानमा कर्मचारीकै असहयोग

काठमाडौं । संगठित तथा आर्थिक अपराध नियन्त्रण गर्ने उद्धेश्यसहित राजधानीको प्रमुख नाका थानकोटमा भेईकल एक्सरे मेशिन जडान गर्ने सरकारको घोषणा भ्रष्ट कर्मचारीको असहयोगका कारण असफल बनेको छ । २०७० सालमै गृह मन्त्रालयले भन्सार छली, राजस्व चुहावट, डलर तथा लागूऔषध तस्करी, हतियारको अबैध ओसारपसार लगायतका अपराध रोकथाम तथा नियन्त्रण गर्न थानकोटमा भेईकल एक्सरे मेशिन जडान गर्ने घोषणा गरेको थियो । तर गृहको प्रस्... थप पढ्नुहोस्