fbpx
nepal cpl

सीपीएल ड्राफ्ट आज, अटाउलान नेपाली खेलाडी

काठमाडौं ।  (क्यारेवियन प्रिमियर लिग (सीपीएल) ड्राफ्ट आज हुँदैछ । लण्डनमा हुन लागेको सिपीएल ड्राफ्टमा ४ जना नेपाली खेलाडीको पनि नाम रहेको छ । जसमा गएको सिजनमा विश्वका अधिकाशं ट्वान्टी–२० लिग खेल्दै चर्चा कमाउन सफल सन्दीप लामिछानेसँगै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित कूमार पौडेल छन् । सन्दीपले अघिल्लो सिपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रीयटबाट खेलेका थिए । सन्दीपले खेलेसँगै नेपाली थप ३ ज... थप पढ्नुहोस्