fbpx

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक आज, ओली र प्रचण्डले जवाफ दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी 'ने क पा'को स्थायी समिति बैठक बुधवार बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताको कारण पुस ८ गते स्थगित गरिएको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं 'ने क पा'का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको बै... थप पढ्नुहोस्