fbpx

आईपीएलमा मोस्ट भ्यालुएबल प्लेयर रसेल, इमर्जिङ प्लेयर गिल !

एजेन्सी । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् । आइतबार सम्पन्न लिगमा वेष्ट इण्डिजका रसेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् । यस्तै रसेलले ह्यारिएर सुपर स्ट्राइकर अवार्ड समेत जितेका छन् । यस सिजन रसेलले उच्च प्रदर्शन गरेका थिए । तर, रसेलले कोलकत्तालाई आईपीएलको प्ले अफमा पुर्राउन असफल भएका... थप पढ्नुहोस्

इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई

एजेन्सी । मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि सेन वाट्सनले ८० ... थप पढ्नुहोस्

ईन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नेई सुपर किंग्स फाईनलमा प्रवेश

एजेन्सी । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको हो । १ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाउँदै चेन्नेईको जितको रेखा कोरेका थिए । दुवैले पटक विकेटका लागि ८... थप पढ्नुहोस्

ईन्डियन प्रिमियर लिग : दिल्ली क्वालिफायरमा छनोट, हैदराबाद आउट !

एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट 'आइपीएल'को क्वालिफायरमा छनोट भएको छ । इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादको चुनौती पार गर्दै २ विकेटले पार गर्दै दिल्लीले क्वालिफायरमा चेन्नेई सुपर किंग्ससंगको भिडन्त पक्का गरेको हो । १ सय ६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । ओपनर पृथ्वी शाले ५६ रनको अर्धशतकिय इनिङ्स खेल्दै दिल्लीको जितको रेखा कोरे । शाले ३८... थप पढ्नुहोस्

आइपिएलमा दिल्लीसँग हारेपछि राजस्थान बाहिरियो

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्स सँग पराजित भएपछि राजस्थान रोयल्स बाहिरिको छ । शनिबार घरेलु मैदानमा ११६ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेटको जित दर्ता गर्यो । दिल्लीको जितका लागि रिसभ पन्तले अविजित ५३ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् । यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदा २१५ रन मात्र बनाउन सक्यो । ... थप पढ्नुहोस्

आईपीएल क्रिकेट : सुपर ओभरमा जित निकाल्दै मुम्बई प्ले अफमा

एजेन्सी । मुम्बई इण्डियन्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान बनाएको हो । वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले २ विकेट ... थप पढ्नुहोस्

आईपीएल : वर्षा कारण रोयल च्यालेन्जर्स र राजस्थानबीचको खेल रद्द

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मंगलबार राति वर्षाले खेल प्रभावित गरेपछि बैंगलोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको हो । वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले ब्याटिङ गरिरहदा पुन पानी प... थप पढ्नुहोस्

इण्डियन प्रिमियर लिग : राजस्थान रोयल्सको महत्वपूर्ण जित

एजेन्सी । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले महत्वपूर्ण जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना जिवितै राखेको छ । राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । डेविड वार्नरल... थप पढ्नुहोस्

इण्डियन प्रिमियर लिग : राजस्थानद्वारा कोलकत्ता ३ विकेटले पराजित

एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो । इडेन गार्डेनमा कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्... थप पढ्नुहोस्

आईपीएल क्रिकेटमा बैंगलोरद्वारा पन्जाब पराजित

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो । बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ... थप पढ्नुहोस्
1 2 3