fbpx

सकियो महिला क्रिकेटको अक्सन, महंगा तीन खेलाडी रेखा थापाको टिममा

काठमाडौं । एनसीएल स्पोर्ट्स प्रालिको आयोजनामा बैजनाथ क्रिकेट मैदान विराटनगरमा वैशाख ७ गतेदेखि १४ मा हुने लिगको अक्सन आइतबार राजधानीमा सकिएको छ । अक्सनमा दर्ता भएका जम्मा ८० खेलाडी मध्ये हरेक टिमले १३र१३ जना खेलाडी खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरी थापा, करुणा भन्डारी चार अलग-अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएक... थप पढ्नुहोस्