भारतीय महिला क्रिकेट टिमको प्रशिक्षकमा रमण नियुक्त

काठमाडौं । पुर्व भारतीय क्रिकेटर डब्लु भी रमण भारतीय महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड 'बीसीसीआई' ले रमणलाई बिहिबार टिमको प्रशिक्षक जिम्मेवारी दिएको हो । रमणसंग यू-१९ क्रिकेट टोलीको प्रशिक्षण अनुभव रहेको छ । ५३ बर्षिय रमणले भारतबाट ११ टेष्ट र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।भारतीय महिला टिम गत महिना सम्पन्न विश्व टी-ट्वान्टीको सेमिफाइनलमा पराजित भएको थि... थप पढ्नुहोस्

अष्ट्रेलियालाई महिला विश्वकपको उपाधि

काठमाडौं । महिला टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । उपाधि भिडन्तमा ईङ्ल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो । १ सय ६ रनको लक्ष्य अष्ट्रेलियाले १५ दशमलव १ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । आस्ली गार्डनरले ३३ र मेग लानिङले अविजित २८ रन बनाएपछि अष्ट्रेलियाले उपाधि उचालेको हो । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले १९ ओभर ४ बलमा अलआउट हुँद... थप पढ्नुहोस्