fbpx

थाइल्याण्डसंगको खेल रद्द, नेपाल समूह विजेता

काठमाडौं । एशियाली क्रिकेट काउन्सिल 'एसिसी' यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नस... थप पढ्नुहोस्

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि हुने

काठमाडौं । ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिए। टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उनले जानकारी दिए । प्रतियोगिताका सबै खेल पुल्चोकस... थप पढ्नुहोस्

बैशाख तेस्रो साताबाट अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट हुने

काठमाडौं । यहि बैशाख तेस्रो साताबाट मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख १८ देखि २४ सम्म आयोजना हुने जानकारी गराएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेशको ७ टिम रहनेछ । १६ वर्षमुनिका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ३० ओभर... थप पढ्नुहोस्

विश्वकप क्रिकेट : नेपालले आज घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आज 'सोमबार' घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेल्न लागेको हो । क्वालाम्पुरस्थित बायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७:४५ मा सुरु हुनेछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित... थप पढ्नुहोस्

आजबाट आईपीएल सुरु, उद्घाटन खेलमा चेन्नई र बैंगलोर भिड्दै

एजेन्सी । बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग 'आईपीएल' को १२ औं संस्करण आज 'शनिबार'बाट सुरु हुँदैछ । चेन्नईमा शनिबार साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलसंगै आईपीएलको नयाँ सिजनको सुरुवात हुनेछ । चेन्नई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति ८: १५ मा सुरु हुनेछ । चेन्नई भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छन् ।... थप पढ्नुहोस्

केन्यामा नेपालले खेल्ने प्रतियोगिता सर्यो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको 'एट नेसन ए' टी-ट्वान्टी क्रिकेट सिरिजु प्रतियोगिता सरेको छ । केन्यामा मार्च अन्तिम साताबाट तय भएको प्रतियोगिता करिब ३ हप्ता सरेको हो । आयोजक केन्या क्रिकेटले प्राविधिक कारण २ देखि ३ हप्ता सरेको जनाएको छ । नयाँ मिति भने केहि दिनमा तय हुने केन्याले जनाएको छ । यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प... थप पढ्नुहोस्

सन्दीपको टिम लाहोरको खेल भोली, कस्तो रहला सन्दीपको प्रदर्शन ?

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्सले पाकिस्तान सुपर लिग 'पीएसएल' क्रिकेटको आठौं खेलमा भोली 'मंगलबार' पेशावर जाल्मीसंग प्रतिस्पर्धा गर्दैछ । दुबईको अबुधाबीमा हुने लाहोर र पेशावरबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । ७ खेलमा ५ जित हात परेको पेशावर १० अंक सहित अंक तालिकाको शीर्ष स्थानमा र... थप पढ्नुहोस्

नेपाली क्रिकेटरमाथि विभेद : पुरुष क्रिकेटरलाई रातो कार्पेट तर महिला क्रिकेटर…

काठमाडौं । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश... थप पढ्नुहोस्

आईसीसी महिला विश्वकप : नेपालद्वारा चीन पाँच रनले पराजित

काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुम... थप पढ्नुहोस्

डीपीएल : बर्षाका कारण खेल रद्द हुँदा धनगढी बाहिरियो

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग 'डीपीएल'क्रिकेट अन्तर्गत धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडबीचको खेल रद्द भएको छ । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबार तय भएको धनगढी र महेन्द्रनगरबीचको खेल रद्द भएको हो । यसअघि शनिबार नै तय भएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल पनि रद्द भएको थियो । डीपीएल एम्पायरले फाप्ला क्रिकेट मैदानको आउटफिल्डमा जमेको पान... थप पढ्नुहोस्
1 2 3 5