fbpx

इण्डियन प्रिमियर लिग : सन्दीपको टिम दिल्ली मुम्बईसंग पराजित

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४० रनले हराएको हो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेप... थप पढ्नुहोस्

इण्डियन प्रिमियर लिग : दिल्लीको खेल आज, सन्दीप अटाउलान ?

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा आज 'सोमबार' एक खेल हुँदैछ । सोमबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर रहेको दिल्ली क्यापिटल्स र किङ्गस इलाभेन पन्जाबबीच खेल हुनेछ । चन्द्रिगढमा पन्जाब र दिल्लीबीचको खेल बेलुका ८: १५ मा सुरु हुनेछ । बिन्द्रा स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीले अघिल्ला ३ खेलमा एक हार र २ जित... थप पढ्नुहोस्

पीएसएलमा सन्दीपको खेल आज, कस्तो रहला प्रर्दशन ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग 'पीएसएल मा आज 'बुधबार' क्वेटा ग्लाडियटर्ससंग प्रतिस्पर्धा गर्दैछ । दुबईमा हुने लाहोर र क्वेटाबीचको खेल नेपाली समय अनुसार बेलुका ५स्१५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पछिल्ला पाँच खेलमा क्वेटा लाहोरविरुद्ध हाबी देखिएको छ ... थप पढ्नुहोस्

सन्दीप आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश

काठमाडौं । सिड्नी सिक्सरमाथि ९४ रनको जित निकाल्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश गरेको छ । सन्दीपको कसिलो बलिङमा १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर १३.४ ओभरमा ७४ रनमा अलआउट भएपछि मेलबर्न प्लेअफमा प्रवेश गरेको हो । सिड्नीका लागि ड्यानियल ह्युजले १२ रन बनाए । स्टिभ ओकिफले ११ तथा टोम कुरनले १० रन बनाउँदा बाँकी ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन... थप पढ्नुहोस्

क्रिकेट खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी ... थप पढ्नुहोस्

सन्दीप रहेकाे सिक्सर्सले आज दोस्रो खेल खेल्दै, पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग 'बीपीएल' क्रिकेट लिगको दोस्रो खेल आज 'बुधबार' खेल्दैछ । ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले चितागोङ भीकिङससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित सन्दीपको टिम सिक्सर्स पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिक्सर्स पहिलो खेलम... थप पढ्नुहोस्

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

काठमाडौं । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विक... थप पढ्नुहोस्

सन्दीपको टिम मेलबर्नको खेल आज, कति विकट झार्लान ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज 'बिहिबार' सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिड्नीमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २: ०० बजे सुरु हुनेछ । घरेलु टोली सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न पहिलो जितको खोजीमा हुनेछ । सिड्नी भने दोस्रो जितको खोजीमा हुनेछ । यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लाग... थप पढ्नुहोस्

बिग बास लिग : सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको दोस्रो खेलमा आज होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । होबर्टको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार अहिले केही बेरमा सुरु हुनेछ । मेलबर्न आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस 'डीएल' पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो । त्यसैले मे... थप पढ्नुहोस्

टी-१० लिग : सन्दीप महंगा साबित, केरला पराजित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछाने रहेको केरला नाइट्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको छ । सारजाहमा पन्जाबीले दिएको १०८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन जोड्दा अलआउट भयो । केरलाका क्रिस गेलले ३५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । सन्दीप १ रनमा अविजित रहे । पन्जाबीका हसन खानले ४ तथा प्रभ... थप पढ्नुहोस्
1 2